२९ श्रावण २०८३, शुक्रबार । August 14, 2026

स्पेनिस ला–लिगाः बार्सिलोनासँग पराजित भयो रियल मड्रिड


११ कार्तिक २०८१, आइतबार  

402
Shares

एजेन्सी । स्पेनिस ला–लिगामा रियल म्याड्रिडमाथि ४–० को जित निकाल्दै बार्सिलोनाले एल क्लासिकोमा फराकिलो जीत हात पारेको छ।

गएराति भएको खेलमा बार्सिलोनाले रियललाई घरमै स्तब्ध बनाएको हो। जीतपछि हान्सी फ्लिकको टोली स्पेनिस ला लिगा फूटबलको शीर्ष स्थानमा रियलभन्दा ६ अंकले अगाडि पुगेको छ। बार्सिलोनाले यस सिजनमा खेलेका ११ खेलमा १० जीत र १ बराबरीको कीर्तिमान बनाएको छ।

बार्सिलोनाको ३० तथा रियलको २४ अंक भएको छ। बार्साका लागि रोबर्ट लेवान्डोस्कीले ३ मिनेटको अन्तरमा २ गोल गर्दै बार्सिलोनालाई जीततर्फ लगेका थिए। लामिन यमाल र राफिन्हाले पनि गोल थप्दै रियललाई निराश पारे।

रियल लगातार ४२ खेलमा अपराजित रहँदै बार्सिलोनाको कीर्तिमानको नजिक पुगेको भए पनि यो हारसँगै अपराजित यात्राको अन्त्य भएको छ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ७ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध