११ श्रावण २०८३, सोमबार । July 27, 2026

साफ महिला च्याम्पिनयसिपः माल्दिभ्सविरुद्ध भुटानको १३ गोल


८ कार्तिक २०८१, बिहिबार  

36
Shares

काठमाडौं । साफ महिला च्याम्पिनयसिप २०२४ अन्तर्गत बिहीबार भएको पहिलो खेलमा भुटानले माल्दिभ्समाथि एकपक्षीय ढंगले १३–० को जित निकालेको छ ।

यससँगै भुटानले सेमिफाइनल प्रवेश गरेको छ । भुटानी महिला फुटबलले हात पारेको यो अहिलेसम्मकै सबैभन्दा ठूलो अन्तरको जित हो । दशरथ रंगशालामा भएको खेलमा प्राप्त यो जितपछि भुटान समूह ‘बी’ को शीर्ष स्थानमा उक्लेको छ । समूहमा अपराजित भुटानको दुई खेलबाट सात अंक भएको छ ।

महिला फुटबलमा भुटानको यो इतिहासमै सबैभन्दा राम्रो प्रदर्शन पनि हो । माल्दिभ्स भने शून्य अंकमै रह्यो । यस खेलअगाडि नै माल्दिभ्स प्रतियोगिताबाट बाहिरिसकेको थियो ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  ४ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर