१ आश्विन २०८३, बिहिबार । September 18, 2026

१८ दशमलव २५ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो


८ कार्तिक २०८१, बिहिबार  

42
Shares

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार (आज) शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

आज नेप्से परिसूचक १८ दशमलव २५ अंकले घटेर २६२७ दशमलव १४ विन्दुमा पुगेको छ । आज एक करोड २२ लाख ८३ हजार छ सय २३ पटकको सेयर कारोबारमा ५ अर्ब ४१ करोड, ९१ लख चार हजार १५७ रूयैयाँको कारोबार भएको छ । जलविद्युत् बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, होटल, बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज रावा इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन नेपाल एसबीआई बैंकको शेयर भने झन्डै १० प्रतिशतले बढेको छ । आज कारोबार रकम पनि घटेको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  ३ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ