२ चैत्र २०८१, आइतबार । March 16, 2025

बंगलादेशविरुद्धको पहिलो टेस्टमा दक्षिण अफ्रिका विजयी



एजेन्सी । बंगलादेशविरुद्धको पहिलो टेस्टमा दक्षिण अफ्रिकाले ७ विकेटको जित निकालेको छ ।

टेस्टको पाँचौं दिन बंगलादेशले दिएको १ सय ६ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । यस टेस्टको पहिलो इनिंगमा बंगलादेशले केवल १०६ रन मात्र बनाएको थियो भने दक्षिण अफ्रिकाले ३०८ रन बनाएको थियो । त्यस्तै बंगलादेशले दोस्रो इनिंगमा कमब्याकको प्रयास गर्दै ३०७ रन बनाएको थियो तर त्यो पर्याप्त भने भएन ।

यो टेस्ट जितेर दक्षिण अफ्रिकाले २ खेलको सिरिजमा १–० को अग्रता हासिल गरेको छ । अब सिरिजको दोस्रो खेल अक्टोबर २९ देखि हुने छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  १२ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल स्काउटमा सुधारको माग राख्दै अनशन, पदाधिकारीद्वारा दुर्व्यवहारको आरोप

काठमाडौं । नेपाल स्काउटमा सुधारको माग राख्दै सुरु गरिएको अनशन

रेकर्ड मूल्यबाट केही घट्यो सुनको भाउ, कति पुग्यो तोलामा ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

काठमाडौं । कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति

घट्यो इन्धनको मूल्य, लिटरमा कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्राको किनबेच ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको