२१ मंसिर २०८२, शनिबार । December 6, 2025

यूईएफए च्याम्पियन्स लिगः राफिन्हाको ह्याट्रिकमा बायर्नविरूद्ध बार्सिलोनाको शानदार जित



एजेन्सी । जारी यूईएफए च्याम्पियन्स लिगअन्तर्गत गए राति भएको खेलमा स्पेनिस क्लब बार्सिलोनाले बायर्न म्युनिखविरुद्ध फराकिलो अन्तरको जित हात पारेको छ ।

बार्सिलोनाले बायर्नलाई ४–१ ले पराजित गर्दा बार्सिलोनाका राफिनाले ह्याट्रिक पूरा गरे । उनले खेलको पहिलो मिनेटमै गोल गरी टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै ४५औँ र ५६औँ मिनेटमा गोल गर्दै उनले ह्याट्रिक पूरा गरे । उता रोबर्ट लेवान्डोस्कीले ३६औँ मिनेट गोल गरे । बायर्नका लागि ह्यारी केनले १८औँ मिनेटमा गोल गरे पनि हार टार्न सकेनन् ।

यससँगै बार्सिलोना बायर्नविरुद्ध ४–१ ले विजयी भयो । त्यस्तै अर्को खेलमा लिलले एट्लेटिको मड्रिडलाई ३–१ ले स्तब्ध पार्यो भने स्पार्टाविरुद्ध म्यानचेस्टर सिटीले ५–० को जित निकाल्यो ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  ७ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको