३ आश्विन २०८३, शनिबार । September 19, 2026

एएफसी यू–१७ एसियन कप छनोटः जापानसँग नेपाल ९–२ गोल अन्तरले पराजित


८ कार्तिक २०८१, बिहिबार  

75
Shares

काठमाडौं । एएफसी यू–१७ एसियन कप छनोटमा नेपाल बुधबार जापानको हातबाट ९–२ ले पराजित भएको छ ।

समूह ‘एफ’ को खेलमा नेपालले सुरुआती अग्रता लिएपछि जापानले एकपछि अर्को गोल गरेको हो । हमद बिन खलिफका स्टेडियममा नेपालका लागि सबिन कुमार मगरले १२ औं मिनेटमा गोल गरे । त्यसपछि अर्को गोल ८८ औं मिनेटमा सम्भव भएको थियो र त्यो विज्ञान खड्काको नाममा रह्यो ।

जापानका लागि दाइची तानी एक्लैले चार गोल गरे । यसअघि कतारले मंगोलियालाई २–० ले हराएको थियो ।

अब नेपालले शुक्रबारको खेलमा कतारको सामना गर्नेछ भने मंगोलिया जापानसँग भिड्ने छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  ७ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली