३ आश्विन २०८३, शनिबार । September 19, 2026

एनपीएलः इङ्ल्यान्डका विकेटकिपर ब्याट्सम्यान टिम मोरिस लुम्बिनीबाट खेल्ने


७ कार्तिक २०८१, बुधबार  

81
Shares

काठमाडौं । मंसिर १५ बाट हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) मा इङ्ल्यान्डका विकेटकिपर ब्याट्सम्यान टिम मोरिस लुम्बिनी लायन्समा अनुबन्धित भएका छन् ।

सन् २०१६ देखि फर्स्ट क्लास ए लिस्टमा खेल्दै आएका २८ वर्षीय मोरिसले सन् २०२३ देखि टी–२० क्रिकेट खेल्न थालेका हुन् । उनले काउन्टी, बीपीएल, एलपीएल, पीएसएललगायत विभिन्न लिगहरु खेल्दै आएका छन् । १ सय २८ वटा विभिन्न फ्रेन्चाइजी टी–२० खेलिसकेका मोरिसले २३ दशमलव ३४ औसतमा २ हजार ३ सय २१ रन हानेका छन् ।

उनको ८० रनको अविजित उच्च स्कोर रहेको छ । फर्स्ट क्लास क्रिकेटमा ७८ खेल खेलेका मोरिसले १ सय २३ इनिङमा ७ पटक ब्याटिङ गर्दै अविजित २ हजार ६ सय ८१ रन बनाएका छन् ।

अहिलेसम्मको आफ्नो करिअरमा २ शतक र ८ अर्धशतक बनाएका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ३ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली