१७ पुस २०८२, बिहिबार । January 1, 2026

२० दशमलव ४१ अंकले घट्यो नेप्से, ६ अर्ब २७ करोडको कारोबार



काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार सेयर बजार परिसूचक नेप्से २० दशमलव ४१ अंकले घटेको छ ।

आज नेप्से नेप्से २ हजार ६ सय ४५ दशमलव ३९ विन्दुमा बन्द भएको छ । आज ७६ कम्पनीको सेयर मूल्य बढ्यो भने १ सय ५५ कम्पनीको मूल्य घट्यो । १३ कम्पनीको मूल्य स्थिर रह्यो । कुल ६५ हजार ९१ पटकको सेयर किनबेचबाट १ करोड ५७ लाख ४२ हजार ५१४ कित्ता सेयर किनबेच भए । आज ६ अर्ब २७ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

फाइनान्स र व्यापारबाहेक सबै उपसमूह घटे । फाइनान्स ७६.२३ र व्यापार ९.१८ अंकले बढेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ३ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य