४ असार २०८३, बिहिबार । June 18, 2026

एएफसी च्याम्पियन्स लिगःलापोर्टेको गोलमा अल नासर विजयी


७ कार्तिक २०८१, बुधबार  

117
Shares

एजेन्सी । अल नासर एएफसी च्याम्पियन्स लिग अन्तर्गतको खेलमा विजयी भएको छ ।

गएराती सम्पन्न खेलमा अल नासरले इरानी क्लब इस्टेघलाललाई १–० गोल अन्तरले पराजित गरेको हो । अल नासरको जितमा खेलको ८१औं मिनेटमा आइमेरिक लापोर्टेले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो यस सिजनको च्याम्पियन्स लिगमा अल नासरको दोस्रो जित हो । ३ खेलमा ७ अंकसहित अल नासर चौथो स्थानमा रहेको छ ।

त्यस्तै इस्टेघलालको ३ खेलमा ३ अंक रहेको छ । अब अल नासरले च्याम्पियन्स लिगको अर्को खेलमा नोभेम्बर ५ मा युएईको क्लब अल ऐनसँग खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ८ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा