७ कार्तिक २०८३, शनिबार । October 24, 2026

युइएफए च्याम्पियन्स लिगः शख्तर डोनेटस्कविरुद्ध आर्सनल विजयी


७ कार्तिक २०८१, बुधबार  

45
Shares

एजेन्सी । युइएफए च्याम्पियन्स लिग अन्तर्गत आर्सनलले शख्तर डोनेटस्कलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा आर्सनलले डोनेटस्कलाई १–० गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा खेलको २९औ मिनेटमा शख्तर डोनेटस्कका डिमीट्रो रिजनायकले गरेको आत्मघाती गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो आर्सनलको यस सिजनको च्याम्पियन्स लिगमा दोस्रो जित हो ।

३ खेलमा ७ अंक हासिल गरेको आर्सनल लिगमा चौथो स्थानमा रहेको छ । त्यस्तै शख्तर डोनेटस्कको भने ३ खेलमा केवल एक अंक रहेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ८ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि