२२ मंसिर २०८२, आइतबार । December 7, 2025

शेयर बजार ओरालो यात्रामा, नेप्सेमा ५७ दशमलव ९९ अंकको गिरावट



काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार पनि शेयर बजार परिसूचक नेप्सेमा भारी अंकको गिरावट आएको छ ।

आज सेयर बजार परिसूचक ५७ दशमलव ९९ अंकले घटेर २ हजार ६ सय ३९ दशमलव ९२ को विन्दुमा पुगेको छ । सोमबार ३ सय १९ कम्पनीका ७२ हजार ४ सय २५ पटकको कारोबारमा १ करोड ३८ लाख ६३ हजार ४४३ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ९० करोड ७ लाख ९१ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स ११ दशमलव १४ अंकले घट्दा फ्लोट इन्डेक्स ४ दशमलव ०६ अंकले घटेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ३ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको