५ असार २०८३, शुक्रबार । June 19, 2026

एनपीएलः स्कटल्याण्डका अलराउन्डर ब्राण्डन म्याकमुलेनले सुदूरपश्चिमबाट खेल्ने


५ कार्तिक २०८१, सोमबार  

315
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले स्कटल्याण्डका ब्याटिंग अलराउन्डर ब्राण्डन म्याकुलेनलाई भित्र्याएको छ ।

सुदूरपश्चिमले पहिलो विदेशी खेलाडी भित्र्याउने क्रममा २५ बर्षिय म्याकुलेनसँग सम्झौता गरेको जानकारी दिएको छ । स्कटल्याण्डका लागि १६ टी–२० खेलेका म्याकुलेनले ६ अर्धशतकसहित ३८ दशमलव २३ को औसतमा ४९७ रन बनाएका छन् । उनको स्ट्राइकरेट १ सय ४८ दशमलव ८० रहेको छ ।

दिपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिमले अस्ट्रेलियाका पुर्व खेलाडी ब्राड हजलाई मेन्टरको रुपमा यसअघि नै अनुबन्ध गरेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  १० : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा