६ कार्तिक २०८१, मंगलबार । October 23, 2024

एनपीएलः पाकिस्तानका अलराउण्डर हुसैन कर्णाली याक्सबाट खेल्ने



काठमाडौं । पाकिस्तानका अलराउण्डर हुसैन तलातका नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सबाट खेल्ने भएका छन् ।

कर्णाली याक्सले सामाजिक सन्जालमार्फत पाकिस्तानका तलातलाई अनुबन्ध गरेको जनाएको हो । २८ वर्षीय हुसैनले पाकिस्तानबाट १८ टी–२०आई र एक एकदिवसीय खेल खेलेका छन् ।

उनले १८ टी–२० आईमा ३ सय ९४ रनसँगै ४ विकेट लिएका छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ८ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपालको स्मार्टफोन बजारमा टेक्नो स्पार्क ३०ः नयाँ प्रविधिको उत्कृष्ट संयोजन

काठमाडौं । टेक्नोले आफ्नो नयाँ स्मार्टफोन स्पार्क ३० नेपाली बजारमा

तेस्रो कारोबारको दिन बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार परिसूचक

निरन्तर उकालो लाग्दै सुनको भाउ, तोलामा १ लाख ६६ हजार नजिक

काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको भाउ उकालो लागेको

एएफसी च्याम्पियन्स लिगः खेलमा नेइमारको कमब्याक,अल हिलाल विजयी

काठमाडौं । एएफसी च्याम्पियन्स लिगमा साउदी क्लब अल हिलालले लगातार

यस्तो छ मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर