३ चैत्र २०८१, सोमबार । March 17, 2025

अमेरिका विरुद्धको टी–२० सिरिजमा कुशल भुर्तेलको अर्धशतक



काठमाडौं । अमेरिका विरुद्धको जारी टी–२० सिरिजको दोस्रो खेलमा कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।

तेस्रो नम्बरमा ब्याटिंग गर्दै भुर्तेलले ३३ बलमा अर्धशतक पुरा गरेका हुन् । टी–२० खेलमा भुर्तेलको यो नवौं अर्धशतक हो । भुर्तेलले ३ छक्का र ४ चौका प्रहार गर्दै अर्धशतक पुरा गरेका हुन् ।

अमेरिकाविरुद्धको दोस्रो टी–२० खेलमा टस जितेर पहिला ब्याटिंग गरिरहेको नेपालले यो समाचार तयार गरुन्जेल १८ ओभरमा ४ विकेट गुमाएर १ सय ६४ रन बनाएको छ । कुशल भुर्तेल अझै पनि खेलिरहेका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ७ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लुम्विनी विशिष्टिकृत सहकारीसँगको साझेदारीमा इन्द्रेणी सहकारीको गुणस्तरीय दुध विक्रि केन्द्रको शुभारम्भ

बुटवल । इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले आफ्नो बहुउद्देश्य कार्यक्रम

एसईईका विद्यार्थी, अभिभावक र विद्यालयका लागि प्रिन्सिपल डीके ढुङ्गानाका सुझाव

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८१ को माध्यामिक शिक्षा परीक्षा

आज सुनको मूल्य स्थिर, चाँदीको भाउ घट्यो

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ

इन्द्रसरोवरमा भारतीय नम्बर प्लेटको गाडी दुर्घटना, ४ जना घाइते

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ धाराखोल्छामा भारतीय नम्बर प्लेटको फोर्स

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्ड स्टर्लिङ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको