५ असार २०८३, शुक्रबार । June 19, 2026

महिला टी–२० विश्वकपः वेस्ट इन्डिजलाई हराउँदै न्युजिल्याण्ड फाइनलमा


३ कार्तिक २०८१, शनिबार  

267
Shares

एजेन्सी । जारी आईसीसी महिला टी–२० विश्वकप अन्तर्गत गएराति भएको दोस्रो सेमिफाइनल खेलमा वेस्ट इन्डिजलाई पराजित गर्दै न्युजिल्याण्ड फाइनलमा प्रवेश गरेको छ ।

न्युजिल्याण्डले वेस्ट इन्डिजलाई ८ रनले पराजित गर्दै विश्वकपमा फाइनल यात्रा तय गरेको हो । न्युजिल्याण्डले दिएको १ सय २९ रनको लक्ष्य पछाएको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाउदै १ सय २० रन मात्र बनाएपछि न्युजिल्याण्ड ८ रनले विजयी भएको थियो । यस अघि पहिला ब्याटिङ गर्दै न्युजिल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय २८ रन बनाएको थियो ।

न्युजिल्याण्ड २०१० पछि पहिलो पटक विश्वकपको फाइनलमा पुगेको छ । २००९ र २०१० को टी–२० विश्वकपमा उपविजेता बनेको न्युजिल्याण्डले अहिलेसम्म उपाधि भने जित्न सकेको छैन ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  ८ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा