३ आश्विन २०८३, शनिबार । September 20, 2026

वेस्ट इन्डिजविरुद्धको टी–२० सिरिज २–१ ले श्रीलंकाको पोल्टामा


२ कार्तिक २०८१, शुक्रबार  

57
Shares

एजेन्सी । वेस्ट इन्डिजविरुद्धको टी–२० सिरिज श्रीलंकाले पोल्टामा परेको छ ।

बिहीबार राति भएको तेस्रो खेलमा ९ विकेटको जित निकालेसँगै श्रीलंकाले २–१ ले सिरिज हात पारेको हो । वेस्ट इन्डिजले दिएको १६३ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १८ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । श्रीलंकाको जितमा कुसल मेन्डिजले अविजित ६८ रन बनाएका थिए भने कुसल परेराले ५५ रन बनाएका थिए ।

त्यस्तै पाथुम निसान्काले ३९ रन बनाएका थिए । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाउदै १६२ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि कप्तान रोभमन पावेलले सर्बाधिक ३७ रन बनाए भने गुडाकेश मोतीले ३२ र ब्राण्डन किंगले २३ रन बनाएका थिए ।

सिरिजको पहिलो खेल वेस्ट इन्डिजले ५ विकेटले जितेको थियो भने दोस्रो खेल श्रीलंकाले ७३ रनले जितेको थियो ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ८ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली