३ चैत्र २०८१, सोमबार । March 17, 2025

महिला टी–२० विश्वकपः सेमिफाइनल समिकरण पुरा, इङ्ग्ल्यान्डमाथि वेस्ट इन्डिजको शानदार जित



एजेन्सी । यूएईमा जारी आईसिसी महिला टी–२० विश्वकपको सेमिफाइनल समिकरण पुरा भएको छ।

गयराति समूह ‘बी’ अन्तर्गत भएको खेलमा इङ्ग्ल्यान्डलाई ६ विकेटले पराजित गर्दै वेस्ट इन्डिज समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो। टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको इङ्ग्ल्यान्डले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रन बनायो।

१ सय ४२ रनको लक्ष्यसहित मैदान उत्रेको वेस्ट इन्डिजले १२ बल बाँकी छदै ४ विकेटको क्षतिमा जित हात हासिल गर्यो। समूह ‘बी’ बाट साउथ अफ्रिका समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ भने समूह ‘ए’ बाट अस्ट्रेलिया र न्यूजिल्यान्ड सेमिफाइनलमा पुगिसकेको छ। अब पहिलो सेमिफाइनल बिहीवार र दोस्रो सेमिफाइनल शुक्रवार हुनेछ।

पहिलो सेमिफाइनलमा अस्ट्रेलिया र साउथ अफ्रिका भिड्ने छन् भने दोस्रो सेमिफाइनलमा न्यूजिल्यान्ड र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  ८ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एसईईका विद्यार्थी, अभिभावक र विद्यालयका लागि प्रिन्सिपल डीके ढुङ्गानाका सुझाव

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८१ को माध्यामिक शिक्षा परीक्षा

आज सुनको मूल्य स्थिर, चाँदीको भाउ घट्यो

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ

इन्द्रसरोवरमा भारतीय नम्बर प्लेटको गाडी दुर्घटना, ४ जना घाइते

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ धाराखोल्छामा भारतीय नम्बर प्लेटको फोर्स

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्ड स्टर्लिङ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको