१ आश्विन २०८३, बिहिबार । September 18, 2026

दसैं बिदापछि ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


२९ आश्विन २०८१, मंगलबार  

3k
Shares

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य एकैदिन १ हजार ४ सयले बढेको छ।

दशैं बिदापछि आज खुलेको बजारमा १ हजार ४ सय रुपैयाँले बढेर सुन प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँ पुगेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ हजार ४ सय रुपैयाँले बढेर सुन प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

यसैगरी सुनको मूल्यसँगै चाँदीको भाउ पनि बढेको छ। आज चाँदी २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यसअघि असोज २३ गते प्रतितोला सुन १ लाख ५९ हजार १०० सय रुपैयाँ कारोबार भएको थियो।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  ११ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ