३ चैत्र २०८१, सोमबार । March 17, 2025

युरोपियन नेसन्स लिगः स्पेनसँग डेनमार्क १–० ले पराजित



एजेन्सी । युरोपियन नेसन्स लिगमा स्पेनले दोस्रो जित निकालेको छ ।

शनिवार राति भएको खेलमा स्पेनले डेनमार्कलाई १–० ले पराजित गर्दै दोस्रो जित निकालेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा स्पेनका मार्टिन जुबिमेन्डीले निर्णायक गोल गरे । उनले ७९औँ मिनेटमा गोल गरेका हुन् ।

दोस्रो जितपछि स्पेन शीर्ष स्थानमा उक्लिएको छ । तीन खेलबाट स्पेनको एक बराबरसहित ७ अंक छ ।

प्रकाशित मिति : २७ आश्विन २०८१, आइतबार  ९ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल प्रहरीको ३१ औं महानिरीक्षकमा दीपक थापा नियुक्त

काठमाडौं । नेपाल प्रहरीको ३१ औँ महानिरीक्षकमा दीपक थापा नियुक्त

लुम्विनी विशिष्टिकृत सहकारीसँगको साझेदारीमा इन्द्रेणी सहकारीको गुणस्तरीय दुध विक्रि केन्द्रको शुभारम्भ

बुटवल । इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले आफ्नो बहुउद्देश्य कार्यक्रम

एसईईका विद्यार्थी, अभिभावक र विद्यालयका लागि प्रिन्सिपल डीके ढुङ्गानाका सुझाव

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८१ को माध्यामिक शिक्षा परीक्षा

आज सुनको मूल्य स्थिर, चाँदीको भाउ घट्यो

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ

इन्द्रसरोवरमा भारतीय नम्बर प्लेटको गाडी दुर्घटना, ४ जना घाइते

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ धाराखोल्छामा भारतीय नम्बर प्लेटको फोर्स