४ असार २०८३, बिहिबार । June 19, 2026

महिला टी–२० विश्वकपः बंगलादेश दक्षिण अफ्रिकासँग ७ विकेटले पराजित


२७ आश्विन २०८१, आइतबार  

159
Shares

एजेन्सी । यूएईमा जारी आईसीसी महिला टी–२० विश्वकप क्रिकेट अन्तर्गत गएराति भएको समूह ‘बी’ को अर्को खेलमा दक्षिण अफ्रिकाले बङ्गलादेशलाई सात विकेटले हराएको छ ।

बङ्गलादेशले दिएको एक सय सात रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले तीन विकेट गुमाएर भेट्टायो । त्यसअघि टस जितेर पहिले व्याटिङ गरेको बङ्गलादेशले तीन विकेट गुमाएर एक सय छ रन बनाएको थियो ।

महिला टी–२० विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदेछन् । आज इङ्ल्यान्ड र स्कटल्यान्ड तथा अस्ट्रेलिया र भारतबीच खेल हुँदैछ ।

प्रकाशित मिति : २७ आश्विन २०८१, आइतबार  ८ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा