१३ फाल्गुन २०८२, बुधबार । February 26, 2026

बंगलादेशविरुद्धको टी–२० सिरिज भारतद्वारा क्लिन स्वीप



एजेन्सी । बंगलादेशविरुद्धको टी–२० सिरिजमा भारतले क्लिन स्वीप गरेको छ।

गएराति सम्पन्न तेस्रो तथा अन्तिम बंगलादेशलाई १ सय ३३ रनले पराजित गर्दै भारतले सिरिज ३–० ले कब्जा गरेको हो। भारतले दिएको २ सय ९८ रनको विशाल लक्ष्य पछाएको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको थियो। बंगलादेशका लागि टोहिद हृदयले अविजित ६३ रन बनाएका थिए भने लिटन दासले ४२ रन बनाएका थिए।

त्यस्तै यसअघि पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर २ सय ९७ रन बनाएको थियो । यसअघि गत बुधबार भएको दोस्रो खेलमा ८६ रनको शानदार जितसहित सिरिज एक खेल अगाबै आफ्नो पक्षमा पारेको थियो।

पहिलो खेलमा असोज २१ गते भारतले बंगलादेशलाई ७ विकेटले पराजित गरेको थियो।

प्रकाशित मिति : २७ आश्विन २०८१, आइतबार  ८ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो

प्रशान्त लोहनीको नेतृत्वमा देशभर युवा सामाजिक अभियान सफल

काठमाडौं । लियो क्लब अफ काठमाडौं बालाजु हाइट का अध्यक्ष

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौँ। आज विश्व रेडियो दिवस हो। रेडियो, सञ्चार विज्ञ तथा