५ असार २०८३, शुक्रबार । June 19, 2026

बंगलादेश विरुद्धको टी–२० सिरिज एक खेल अगावै भारतको पोल्टामा


२४ आश्विन २०८१, बिहिबार  

810
Shares

एजेन्सी । बंगलादेश विरुद्धको टी–२० सिरिज भारतले एक खेल अगावै जितेको छ ।

तीन खेलको टी–२० सिरिज अन्तर्गत बुधबार राति भएको खेलमा बंगलादेश भारतसँग ८६ रनले पराजित भयो। टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २ सय २१ रन बनाएको थियो। उसका लागि नितिक कुमार रेड्डीले ३४ बलमा ७४ रनको विष्फोटक इनिङ खेले।

त्यस्तै रिन्कु सिंहले ५३ रन बनाउँदा हार्दीक पाण्ड्याले ३२ रन बनाए। बंगलादेशका लागि रिसहद होसेइनले ३ विकेट लिंदा तस्किन अहमेद र तानजीम हसन सकिबले समान २–२ विकेट लिएका थिए। २ सय २२ रनको लक्ष्य लिएको बंगलादेल निर्धारित २० ओभमार ९ विकेट गुमाएर १ सय ३५ रन मात्र बनाउन सक्यो।

उसका लागि महमुदुल्लाहले ४१ रन बनाउँदा मेहदी हसन मिराजले १६ रन बनाए।

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहिबार  ७ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा