५ असार २०८३, शुक्रबार । June 19, 2026

बडादशैंः हालसम्म ५ लाखले छाडे काठमाडौं


२३ आश्विन २०८१, बुधबार  

189
Shares

काठमाडौं । नेपालीहरुको महान चाड बडादशैं मनाउन काठमाडौं उपत्यका छाडेर हालसम्म ५ लाख भन्दा धेरै मानिस गाउँ फर्किएका छन् ।

गएको असोज १७ गतेदेखि असोज २३ अर्थात आज बिहानसम्म पाँच लाख ६ हजार पाँच सय २५ जना बाहिरिएको प्रहरीले जनाएको छ । त्यही अवधिमा दुई लाख ९० हजार चार सय ३८ जना उपत्यका भित्रिएका छन् । यस्तै सात दिनमा ७६ हजार चार सय ३९ वटा गाडी बाहिरिएका र ५८ हजार ११ वटा गाडी भित्रिएका प्रहरीको तथ्याङ्क छ ।

अघिल्ला वर्षहरूको दशैंमा १५ देखि १८ लाख जना मानिसले उपत्यका छाड्ने गरेकोमा यस वर्ष बढीमा आठदेखि नौ लाख जना बाहिरिने अनुमान प्रहरीले गरेको छ ।

यस वर्ष घटनास्थापना शुरू हुनुभन्दा केही दिनअघि मात्रै मुसलधारे वर्षा भएर धेरैजसो सडक अवरुद्ध हुँदा यात्रा गर्नेहरूको सङ्ख्या घटेको हो ।

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  ३ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा