२० फाल्गुन २०८१, मंगलबार । March 4, 2025

दशैं मनाउन दैनिक एक लाखले छाड्दैछन् काठमाडौं



काठमाडौं । दशैं मनाउनका लागि दैनिक एक लाखको हाराहारीमा मानिसहरुले काठमाडौं उपत्यका छाडेर गाउँ फर्किन थालेका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार यतिबेला उपत्यकाबाट बाहिरिने अधिकांश नाकामा सवारीसाधन र यात्रुको चाप बढी देखिएको छ । प्रहरीका अनुसार बसपार्क, कलङ्की, बल्खु, कोटेश्वर र सीतापाइलामा सवारी र यात्रीको चाप बढेको भएपनि गएका बर्षहरुमा जस्तो नाका पार गर्न झमेला भने छैन् ।

हाल अरनिको राजमार्ग, त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग र दक्षिणकाली–हेटौँडा र कान्ति राजमार्ग भएर यात्रीहरू आफ्ना गन्तव्यतर्फ प्रस्थान गरेका छन्।

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  १२ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अलैँची महासंघद्वारा उद्योग तथा कृषिमन्त्रीसँग भेट, समस्या समाधानका लागि आग्रह

काठमाडौँ । नेपाल अलैँची व्यवसायी महासंघले उद्योग, वाणिज्य तथा आपूर्ति

बार एसोसिएसन निर्वाचनः २ बर्षदेखि नवीकरण नगरेका २१ सयको नाम नामावलीमा समावेश, चुलियो विवाद

काठमाडौं । नेपाल बार एसोसिएसनको आसन्न केन्द्रीय कार्य समिति निर्वाचनमा

थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्यो, सडक अवरुद्ध

काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेको छ ।

च्याम्पियन्स ट्रफीः पहिलो सेमिफाइनल खेल आज, भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज हुने पहिलो सेमिफाइनल

आजको मौसमःयी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले