२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

दोलखामा बस दुर्घटना, १५ जना घाइते


२३ आश्विन २०८१, बुधबार  

1k
Shares

दोलखा । काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको अरनिको यातायातको बस दोलखामा दुर्घटना भएको छ।

दोलखा भीमेश्वर नगरपालिका–८ चरङ्गेस्थित चरिकोट–लामासाँघु सडक खण्डमा ओखलढुंगाको गाम्नाङटार जाँदै गरेको बा.प्र.३–०१–००६ ख.०६३५ नम्बरको अरनिको बस अचानक ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। प्रहरीका अनुसार बसमा सवार ३५ जना यात्रुमध्ये १५ जना घाइते भएका छन्।

उनीहरुमध्ये १० जनाको च्छो–रोल्पा अस्पताल‍ र ५ जनाको सामुदायिक अस्पताल चरिकोटमा उपचार भइरहेको छ।

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  ११ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ