४ असार २०८३, बिहिबार । June 19, 2026

६ दिनमा ३ लाख ६३ हजारले छाडे काठमाडौं, टिकट पाउनै मुस्किल


२१ आश्विन २०८१, सोमबार  

702
Shares

काठमाडौं । नेपालीहरुको महान चाड बडादशैं मनाउन आफ्नो जन्म थलो फर्किनेहरुको संख्या बढेको छ ।

नेपाल प्रहरीले दिएको तथ्याङक अनुसार असोज १४ देखि २० गतेसम्म ३ लाख ६३ हजार बढीले काठमाडौं उपत्यका छाडिसकेका छन् । प्रहरीका अनुसार शनिबार साँझ ६ बजेदेखि आइतबार बिहानसम्म मात्रै १६ हजार ४६५ जना काठमाडौंबाट बाहिरिएका छन् ।

दशैंका लागि काठमाडौं उपत्यका छाड्नेका कारण यतिबेला नयाँ बसपार्क सहित कोटेश्वर लगायतका विभिन्न नाका र राजमार्गहरुमा भिडभाड बढेको छ । गएको असोज ११ देखि १३ गतेसम्म परेको अविरल बर्षापछिको बाढी र पहिरोले राजमार्ग भत्काउँदा र सहज रुपमा बस तथा जहाजको टिकट पाउनै मुस्किल भएका कारण अधिकांश नागरिकहरु गाउँ फर्किन पाएका छैनन् ।

यतिमात्र नभई कतिपय लामो दूरीका यात्रुहरू टिकट नपाए पनि बसका बोनट तथा मुडामा बसेर पनि यात्रा गर्न बाध्य छन् ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  १ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा