४ चैत्र २०८१, मंगलबार । March 18, 2025

स्पेनी ला लिगाः रियल म्याड्रिडको अपराजित यात्रा कायमै



एजेन्सी । जारी स्पेनी ला लिगामा रियल म्याड्रिडको अपराजित यात्रा कायम रहेको छ ।

गएराति सम्पन्न खेलमा सान्टियागो बर्नाबाउमा भएको खेलमा भिल्लारियललाई २–० ले हराएर रियल म्याड्रिडले आफ्नो अपराजित यात्रा कायम रखेको हो । रियलले १४औं मिनेटमा फेडरिको भाल्भारेडको गोलले अग्रता लिएयता ७३ औं मिनेटमा भिनिसियस जुनियरले दोस्रो गोल थपे ।

यो जितपछि रियलको नौ खेलबाट २१ अंक भएको छ । शीर्षमा बार्सिलोनाको पनि २१ अंक छ, तर उसले एक खेल कम खेलेको छ । अन्य खेलमा रायो भालेकानोले रियल भालाडोलिडलाई २–१, सेल्टा भिगोले लास पाल्मासलाई १–० र इस्पनयोलले मार्लोकालाई २–१ ले हरायो ।

गेटाफे र ओसासुनाले १–१ को बराबरी खेले ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ७ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

२५ करोड बराबरको विदेशी मुद्रा सहित ‘फुच्चे’ पक्राउ

काठमाडौँ । प्रहरीको विशेष टोलीले ठूलो परिमाणमा विदेशी मुद्रासहित एक

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम

घट्यो अमेरिकी डलरको भाउ, युरो र पाउण्डको मूल्यमा पनि गिरावट

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आरआर क्याम्पसमा पनि रोकियो स्ववियू निर्वाचन

काठमाडौं । काठमाडौं प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा पनि स्ववियु