१० चैत्र २०८२, मंगलबार । March 24, 2026

एचपीसँगको दोस्रो अभ्यास खेलमा नेपाल विजयी


२० आश्विन २०८१, आइतबार  

2.1k
Shares

काठमाडौं । क्यानडाको दोस्रो रोजाइको हाइप्रोफमेन्स लाई दोस्रो अभ्यास खेलमा नेपालले पराजित गरेको छ ।

यो जितसँगै तीन खेलको एकदिवसीय सिरिजमा नेपाल र एचपी १–१ को बराबरीमा पुगेका छन् । पहिलो अभ्यास खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । नेपालले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको एचपी ४५ दशमलव ३ ओभरमा १ सय ५६ रनमा अल आउट भयो ।

ओलिभर कक्सले ७८ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ३९, मुनिर अहमद काका ३६, अली नदिम २०, युवराज शर्मा २३ र विकेटकिपर निकोलस मनोहरले १९ रन बनाए । नेपालका गुल्सन झा र ललित राजवंशीले २–२ विकेट लिए । दीपेन्द्रसिंह ऐरी, रिजन ढकाल र कुशल मल्लले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४६ दशमलव १ ओभरमा १ सय ७६ रन बनाएर अल आउट भएको थियो ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ७ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali