१ आश्विन २०८३, बिहिबार । September 17, 2026

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने सडकखण्ड एकतर्फी खुल्यो


१९ आश्विन २०८१, शनिबार  

624
Shares

नवलपरासी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने सडकखण्डमा भासिएको सडक मर्मतपछि राजमार्ग एकतर्फी खुला भएको छ ।

सडक भासिने क्रम नरोकिएकाले मर्मत जारी राखी सडक एकतर्फी खुला गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । शुक्रबार साँझ बर्दघाट नगरपालिका–४ स्थित खुर्सानी खोलामा सडक भासिएको थियो।

मर्मत गरी शनिबार बिहान एकतर्फी सवारी आवागमन शुरु गरिए पनि फेरि सडक भासिएपछि सडक अवरुद्ध भएको थियो।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  १० : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ