४ असार २०८३, बिहिबार । June 19, 2026

टी–२० महिला विश्वकपः भारतमाथि न्युजिल्याण्डको शानदार जित


१९ आश्विन २०८१, शनिबार  

1.2k
Shares

एजेन्सी । यूएईमा जारी महिला टी–२० विश्वकप क्रिकेटमा भारतविरुद्ध न्युजिल्याण्डले जित निकालेको छ।

शुक्रबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा न्युजिल्याण्डले भारतलाई ५८ रनले पराजित गरेको हो। न्यूजिल्याण्डले भारतलाई १ सय ६१ रनको लक्ष्य दिए पनि भारतले १ सय २ रन मात्र जोड्न सक्यो। भारतका लागि कप्तान हरमनप्रित कौरले सर्वाधिक १५ रन योगदान गरिन्।

उनीबाहेक भारतका कुनै पनि खेलाडीले एक्लै २० रन पनि बनाउन सकेनन्। ​ न्युजिल्याण्डका लागि रोजमेरी मेयरले सर्वाधिक ४ विकेट लिइन्।

टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ६० रन बनाएको थियो।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  ६ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा