४ असार २०८३, बिहिबार । June 18, 2026

दशैंका लागि गाउँ फर्किनेको संख्या बढ्दै, हालसम्म १ लाख २६ हजारले छाडे काठमाडौं


१८ आश्विन २०८१, शुक्रबार  

291
Shares

काठमाडौं । गएको असोज ११ र १२ गतेको अविरल बर्षापछि आएको बाढी र पहिरोले देशका मुख्य मुख्य राजमार्गहरु विग्रिएका छन् ।

जसले बडादशैंको मुखमा आफ्नो जन्मथलो फर्किने यात्रुहरुलाई सास्ती भइरहेको छ । अझै पनि देशको पुर्वी भागमा बर्षा भइरहेकाले पनि ढुक्क भएर यात्रा गर्न सक्ने अवस्थामा यात्रुहरु छैनन् । यस्तो अवस्थामा पनि दशैंका लागि संघिय राजधानी काठमाडौं छाडेर गाउँ फर्किनेहरुको संख्या बढिरहेको छ ।

नेपालीहरुको महान चाड बडा दशैंको सुरुवातसँगै विभिन्न काम र अध्ययनका लागि राजधानी काठमाडौं पसेकाहरु घर फर्किन थालेका कारण बालाजु, कलंकी लगायतका क्षेत्रहरुमा चहलपहल बढ्दै गएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार यही असोज १४ गतेदेखि असोज १७ गते बिहानसम्म एक लाख २६ हजार ४ सय ३५ जनाले काठमाडौं छाडिसकेका छन् ।

घटस्थापना सुरु भएसँगै विद्यालयमा बिदा सुरु हुन थालेपछि नयाँ बसपार्कमा गाउँ फर्कनेहरुको भीड बढेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ३ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा