३ आश्विन २०८३, शनिबार । September 19, 2026

बाढी र पहिरोमा परि मृत्यु हुनेको संख्या २ सय ३९ पुग्यो, १९ अझै बेपत्ता


१८ आश्विन २०८१, शुक्रबार  

471
Shares

काठमाडौं । गएको असोज ११ र १२ गतेको अविरल बर्षापछि गएको बाढी, पहिरो र डुबानमा परि हालसम्म २ सय ३९ जनाको मृत्यु भएको छ ।

गृह मन्त्रालयका अनुसार गत साताको बाढीपहिरोमा परी १९ जना अझै बेपत्ता रहेको र १ सय ७७ जना घाइते रहेका छन् । त्यस्तै प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार १ सय ३१ जनाको उद्धार गरिएको गृहमन्त्रालयले जानकारी दिएको छ ।

बाढी पहिरोले दर्जनौँ राजमार्गहरू अवरुद्ध रहेको र ती राजमार्गहरूखुलाउने प्रयास भइरहेको पनि गृहमन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ९ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली