३० फाल्गुन २०८१, शुक्रबार । March 14, 2025

युइएफए च्याम्पियन्स लिगः एटलेटिको म्याड्रिडमाथि बेनफिकाको फराकिलो जित



एजेन्सी । युइएफए च्याम्पियन्स लिग अन्तर्गत पोर्चुगीच क्लब बेनफिकाले एटलेटिको म्याड्रिडलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा बेनफिकाले एटलेटिको म्याड्रिडलाई ४–० गोल अन्तरले पराजित गरेको हो । बेनफिकाको जितमा मुहमद केरेम अकटुरकोग्लु एन्जल डी मारिया, एलेक्जेडर बाह र ओर्कुन कोकसुले एक एक गोल गरेका थिए । बेनफिकाको यस सिजनमा यो लगातार दोस्रो जित हो ।

यो जितपछि बेनफिकाको २ खेलमा ६ अंक भएको छ । त्यस्तै एटलेटिको म्याड्रिडको भने २ खेलमा ३ अंक रहेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  ८ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूजील्यान्ड एनआरएनए अध्यक्ष पदका लागि डा. अच्युत अर्यालको उम्मेदवारी

बुटवल । भैरहवा निवासी डा. अच्युत अर्यालले गैरआवासीय नेपाली संघ

गुलाम अली पहिलोपटक नेपालमा, पुल्चोकमा भव्य गजल प्रस्तुत गर्ने

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली बिहीबार बेलुका काठमाडौं

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा कति पुग्यो ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा

समाजवादी मोर्चाले काठमाडौंमा १५ गते वृहत् जनसभा आयोजना गर्ने निर्णय

काठमाडौं । विपक्षी चार दलको समाजवादी मोर्चाले आगामी चैत १५

तराईका जिल्लाहरुमा आज फागु अर्थात होली पर्व मनाइँदै

काठमाडौं । आज तराईका जिल्लाहरुमा फागु अर्थात होली पर्व मनाइँदैछ