५ चैत्र २०८१, बुधबार । March 19, 2025

युइएफए च्याम्पियन्स लिगः एस्टन भिल्लासँग बायर्न म्युनिख स्तब्ध



एजेन्सी । युइएफए च्याम्पियन्स लिग अन्तर्गत बायर्न म्युनिख प्रिमियर लिग क्लब एस्टन भिल्लासँग स्तब्ध भएको छ ।

गएराती सम्पन्न खेलमा एस्टन भिल्लाले बायर्न म्युनिखलाई १–० गोल अन्तरले पराजित गरेको हो । एस्टन भिल्लाको जितमा खेलको ७९औँ मिनेटमा जोन दुरानले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितसँगै एस्टन भिल्लाले च्याम्पियन्स लिगमा लगातार दोस्रो जित हासिल गरेको छ र २ खेलमा ६ अंक बनाएको छ ।

त्यसैगरी पहिलो खेलमा जित हासिल गरेको बायर्न म्युनिखले यो खेल हारेर २ खेलमा ३ अंक रहेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  ८ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिन्धुपाल्चोकको महिला टोली ‘ग्रेट हिमालय ट्रेल’ पदयात्रामा

सिन्धुपाल्चोकको एक महिला टोली १ हजार ७ सय किलोमिटर लामो

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः यी तीन प्रदेशमा बर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको समेत

२५ करोड बराबरको विदेशी मुद्रा सहित ‘फुच्चे’ पक्राउ

काठमाडौँ । प्रहरीको विशेष टोलीले ठूलो परिमाणमा विदेशी मुद्रासहित एक