२२ मंसिर २०८२, आइतबार । December 8, 2025

यात्रुको चाप बढी भएपछि बुद्धले थप्यो काठमाडौं–भद्रपुर गन्तव्यमा उडान



काठमाडौं । यात्रुको अत्यधिक माग आएपछि बुद्ध एयरले काठमाडौं–भद्रपुर गन्तव्यमा उडान थपेको छ।

बुद्ध एयरका अनुसार भोलि (बिहीबार) दुईटा उडान हुँदैछन् । साथै शुक्रबारबाट दैनिक एक उडान थप गरिएको कम्पनीले जनाएको छ। बाढी र पहिरोको कारण राजमार्गहरू पूर्ण रूपमा चल्न नसकेपछि हवाई यात्रुको चाप बढेको छ। समयमै मौसम नखुल्दा काठमाडौं–विराटनगरका लागि निर्धारित उडानहरू हुन सकेका छैनन्। यसकारण पनि बुद्धले भद्रपुरका लागि उडान थपेको जनाएको छ। हाल बुद्धले यस गन्तव्यका लागि ६ वटा उडान गर्दै आएको छ।

यो गन्तव्यका लागि न्यूनतम ६ हजार चार सय रूपैयाँ र अधिकतम १२ हजार ८० रूपैयाँ भाडादर तोकिएको छ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ७ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको