५ चैत्र २०८१, बुधबार । March 19, 2025

स्पेनका लिजेण्ड खेलाडी इनेस्टाको फुटबलबाट सन्यास घोषणा



एजेन्सी । स्पेनका लिजेण्ड फुटबलर आन्द्रे इनेस्टाले ४० बषएको उमेरमा फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

इनेस्टा हाल युएई लिगको इमिरेट्स क्लबसँग आवद्ध छन्। इनेस्टाले अब कोचिङमा काम गर्ने बताइएको छ। उनले यसअघि नै बार्सिलोनाको कोचिङमा इच्छा देखाएका थिए। बार्सिलोनाका लागि सन् २००० देखि २०१८ सम्म खेलेका इनेस्टाले सिनियर टिमका लागि ६ सय ७४ खेल खेल्दै ५७ गोल गरेका छन्।

बार्सिलोना छोडेपछि उनले जापानी क्लब भिसेल कोबेमा ५ वर्ष खेलेका थिए। इनेस्टाले स्पेनको राष्ट्रिय टिमबाट भने २०१८ मै सन्यास लिएका थिए।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ७ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिन्धुपाल्चोकको महिला टोली ‘ग्रेट हिमालय ट्रेल’ पदयात्रामा

सिन्धुपाल्चोकको एक महिला टोली १ हजार ७ सय किलोमिटर लामो

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः यी तीन प्रदेशमा बर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको समेत

२५ करोड बराबरको विदेशी मुद्रा सहित ‘फुच्चे’ पक्राउ

काठमाडौँ । प्रहरीको विशेष टोलीले ठूलो परिमाणमा विदेशी मुद्रासहित एक