३ आश्विन २०८३, शनिबार । September 20, 2026

युइएफए च्याम्पियन्स लिगः पिएसजीमाथि आर्सनलको शानदार जित


१६ आश्विन २०८१, बुधबार  

12
Shares

एजेन्सी । युइएफए च्याम्पियन्स लिग अन्तर्गत आर्सनलले पिएसजीलाई पराजित गरेको छ।

गएराती सम्पन्न खेलमा आर्सनलले पिएसजीमाथि २–० को सहज जित हासिल गरेको हो। आर्सनलको जितमा काइ हार्भट र बुकायो साकाले एक–एक गोल गरेका थिए। पहिलो खेलमा बराबरीमा रोकिएको आर्सनलको च्याम्पियन्स लिगको यस सिजनमा यो पहिलो जित हो। यो जितपछि आर्सनलको २ खेलमा ४ अंक भएको छ।

पिएसजीको यो हारपछि २ खेलमा ३ अंक भएको छ। अब आर्सनलले अक्टोबर २३ मा शख्तर डोनेट्स्कसँग खेल्ने तालिका छ भने पिएसजीले पीएसभीसँग खेल्ने तालिका रहेको छ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ७ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली