४ असार २०८३, बिहिबार । June 18, 2026

अग्रिम टिकट बन्द नहुने ! स्वास्थ्य सामग्री, खानेपानी तथा खानेकुरा बसमै राखी बस चलाइने


१५ आश्विन २०८१, मंगलबार  

15
Shares

काठमाडौं । यातायात व्यवसायीहरुको मंगलबार बसेको बैठकले सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ बन्द नगर्ने निर्णय गरेको छ ।

साथै व्यवसायीले विपद् सम्बन्धी एवं बाटोको अवस्था बारेमा प्रहरीले फेसबुक पेजमार्फत निरन्तर अपडेट गर्नुपर्ने माग पनि राखेका छन्। मध्यम तथा लामो दूरीमा सञ्चालन हुने सार्वजनिक बसले अत्यावश्यकीय प्राथमिक स्वास्थ्य उपचारका सामग्री, खाने पानी तथा अत्यावश्यक अवस्थामा खान मिल्ने खानेकुरा राखेर मात्र सवारी सञ्चालन गर्ने भएका छन्।

यातायात व्यवसायीहरूले अहिलेको विषम परिस्थितिमा कुनै पनि हालतमा यात्रुलाई गन्तव्यसम्म पुर्‍याउन नसकिने बताएपछि मंगलबार यातायात व्यवस्था विभागले व्यवसायीलाई बोलाएर छलफल गरेको थियो।

यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, मजदुर संगठन, उपत्यका प्रहरी प्रभाग लगायतका सरोकारवाला निकायको बैठकले अग्रिम टिकट बुकिङ बन्द नगर्ने तर बाटोको अवस्था बुझेर मात्रै टिकट काट्ने निर्णय गरेको हो।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ७ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा