३ आश्विन २०८३, शनिबार । September 19, 2026

झ्याप्लेखोला पहिरोः मर्मतपछि सवारी साधन दुईतर्फी चल्न थाल्यो


१५ आश्विन २०८१, मंगलबार  

15
Shares

काठमाडौं । धादिङको झ्याप्ले खोलामा पहिरोले बिग्रेको सडक खुलेको छ ।

१२ बजेदेखि नै बन्द गरेर मर्मत गरिएको सडक केहीबेर अघि दुईतर्फी संचालनमा आएको हो । यस अघि २ बजेसम्मका लागि पूर्ण रुपमा सडक बन्द गरेर सडक मर्मत शुरु गरिएपनि केहीबेर अघिबाट मात्र सडक खुलेको थियो । सडक बन्द हुँदा काठमाडौँ बाहिरिने सवारी साधन अझै नाग ढुङ्गामा लामो जाम लागेको थियो ।

अहिले भने विस्तारै सवारी साधनलाई जान दिइएको छ । प्रहरीले लेन नामिचेर सवारी साधन चलाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ५ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ