१२ बैशाख २०८२, शुक्रबार । April 25, 2025

झ्याप्लेखोला पहिरोः मर्मतपछि सवारी साधन दुईतर्फी चल्न थाल्यो



काठमाडौं । धादिङको झ्याप्ले खोलामा पहिरोले बिग्रेको सडक खुलेको छ ।

१२ बजेदेखि नै बन्द गरेर मर्मत गरिएको सडक केहीबेर अघि दुईतर्फी संचालनमा आएको हो । यस अघि २ बजेसम्मका लागि पूर्ण रुपमा सडक बन्द गरेर सडक मर्मत शुरु गरिएपनि केहीबेर अघिबाट मात्र सडक खुलेको थियो । सडक बन्द हुँदा काठमाडौँ बाहिरिने सवारी साधन अझै नाग ढुङ्गामा लामो जाम लागेको थियो ।

अहिले भने विस्तारै सवारी साधनलाई जान दिइएको छ । प्रहरीले लेन नामिचेर सवारी साधन चलाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ५ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कान्ति लोकपथ सडकमा १५ दिनसम्म ६ घण्टा सवारी आवागमन बन्द

मकवानपुर । हेटौंडाबाट ठिंगन हुँदै काठमाडौं जाने प्रमुख मार्गको ठिंगन–बगुवा

एनएसएल २०२५ः विजेतालाई ८० लाख पुरस्कार, उपविजेताले कति पाउँछ ?

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ को विजेताले ८०

शिक्षक-सरकार वार्ता भाँडियो ! परिस्थिति थप जटिल बन्ने संकेत

काठमाडौं । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले शिक्षा मन्त्रालयसँग वार्ता

स्वास्थ्यका लागि दौड: खस्यौली म्याराथन २०८२

बुटवल । स्वास्थ्यको लागि दौड भन्ने नारासहित खस्यौली लायन्स म्याराथन

शिक्षक आन्दोलनः २४ दिनपछि खुल्यो संवादको ढोका ! होला त सहमति ?

काठमाडौं । शिक्षकहरूको आन्दोलन २४ दिन नाघिसकेको छ र यसै