४ असार २०८३, बिहिबार । June 18, 2026

एभरेष्ट महिला भलिबल लिगः चितवन शक्तिको विजयी सुरुवात


१५ आश्विन २०८१, मंगलबार  

15
Shares

काठमाडौं । काठमाडौंमा जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत गएराती सम्पन्न भएको खेलमा चितवन शक्तिले गण्डकी थण्डर्सलाई पराजित गरेको छ ।

राति सम्पन्न खेलमा चितवनले गण्डकीलाई ३-१ को सेटले पराजित गरेको हो । चितवनले पहिलो सेट २५-२२ ले जितेको थियो भने गण्डकीले दोस्रो सेट २५-१९ ले जितेको थियो । त्यसपछि चितवनले शानदार कमब्याक गर्दै तेस्रो सेट २५-२३ र चौथो सेट २५-१८ ले जितेको थियो । लिगमा आज पनि तीन खेल हुदै छन् ।

जस अन्तर्गत पहिलो खेल गण्डकी र कर्णालीबीच अपराहन्न ३:४५ बजेदेखि हुने छ भने दोस्रो खेल काठमाडौँ र चितवनवीच ५: ४५ बजेदेखि शुरु हुने छ । त्यस्तै तेस्रो खेल ललितपुर र मधेशबीच ७: ४५ बजेदेखि शुरु हुने छ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ११ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा