१२ बैशाख २०८३, शनिबार । April 25, 2026

बाढी–पहिरो अपडेटः मृत्यु हुनेको संख्या १ सय २९ पुग्यो


१३ आश्विन २०८१, आइतबार  

21
Shares

काठमाडौं । गएको बिहीबारदेखि परेको अविरल बर्षापछि आएको बाढी र पहिरोमा परि मृत्यु हुनेको संख्या १ सय २९ पुगेको छ ।

प्रहरीका अनुसार आइतबार दिउँसोसम्म १ सय २९ जनाको मृत्यु भएको र ६२ जना अझै बेपत्ता रहेका छन् । त्यस्तै ८६ जना घाइते भएका छन् । काठमाडौं प्रवेश गर्ने नाका नजिकै धादिङको झ्याप्ले खोलामा पहिरोमा पुरिएका शवहरू निकाल्ने काम भइरहेको छ। आइतबार दिउँसोसम्म त्यहाँमात्रै ३५ जनाको शव फेला परेको छ ।

शनिबार १४ वटा शव फेला परेको थियो भने आइतबार २१ जनाको शव फेला परेको हो।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  २ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सङ्गीतमार्फत विश्व शान्तिको सन्देश ! “म्यूजिक फर पीस” कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौं । विश्वभर शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ ‘जर्नलिस्ट

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्