५ चैत्र २०८१, बुधबार । March 19, 2025

चितवन शक्तिबाट इडब्ल्यूभिएल खेल्ने ३ विदेशी खेलाडी नेपाल आइपुगे



काठमाडौं । चितवन शक्तिबाट एभ्रेष्ट वुमन्स भलिबल लिग (इडब्ल्यूभिएल) खेल्ने तीन जना विदेशी खेलाडी नेपाल आईपुगेका छन्।

भारतकी केपी अनुश्री र सूर्य सरसुरी तथा रसियाकी अन्ना डिमित्रीभा काठमाडौं आइपुगेका हुन् । तीनै जना विदेशी खेलाडी टिममा आएर प्रशिक्षण सुरु गरिसकेको जानकारी चितवन शक्तिले दिएको छ । चितवन शक्तिका लागि केपी अनुश्री र अन्ना डिभित्रीभा स्पाइकरको रुपमा खेल्नेछन् । त्यस्तै, सूर्याले मिडलब्लकरको पोजिसनमा खेल्नेछिन् ।

चितवनले प्रतियोगिताको तयारी सकिएको र टोली प्रतिस्पर्धाका लागि तयार रहेको बताएको छ । प्रतियोगिता असोज १४ देखि १९ गतेसम्म हुनेछ ।

चितवनले आफ्नो पहिलो खेलमा गण्डकी थन्र्डससँग सोमबार साँझ ७ः४५ मा प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  १ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

युगान्डबाट स्वदेश फर्कियो नेपाली राष्ट्रिय महिला टोली

काठमाडौं। चार देशीय महिला टी-२० सिरिजमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि

एसईई परीक्षा अवधिभर दुर्गेश थापाले कुनै कार्यक्रम नगर्ने

काठमाडौं । गायक तथा सर्जक दुर्गेश थापाले भोलिदेखि सुरु हुन

रेकर्ड तोड्दै उकालो लाग्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा १ लाख

सिन्धुपाल्चोकको महिला टोली ‘ग्रेट हिमालय ट्रेल’ पदयात्रामा

सिन्धुपाल्चोकको एक महिला टोली १ हजार ७ सय किलोमिटर लामो

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर