४ असार २०८३, बिहिबार । June 18, 2026

झ्याप्लेखोला पहिरो अपडेटः २७ जनाको शव निकालियो, अरु बसहरु पनि पुरिएको आशंका


१३ आश्विन २०८१, आइतबार  

39
Shares

काठमाडौं । अविरल बर्षापछि धादिङको झ्याप्लेखोलामा गएको पहिरोबाट हालसम्म २७ जनाको शव निकालियो छ ।

आइतबार बिहान मात्रै उक्त पहिरोमा पुरिएको अवस्थामा थप १३ जनाको शव निकालिएको हो । उक्त पहिरोमा अरु पनि बसहरु पुरिएको आशंकासहित यतिबेला खोजि कार्य चलिरहेको प्रहरीले जनाएको छ । सोहि स्थानमा गोरखाको लापुबेसिबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस पहिरोले पुरिएको अवस्थामा फेला परेको छ।

शुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसिबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको बस तीन दिनदेखि सम्पर्कविहिन भएको थियो। झ्याप्ले खोलामै आएको पहिरोले माइक्रोबस पुरिँदा शनिबार १४ जनाको मृत्यु भएको थियो। बुटवलबाट काठमाडौं आईरहेको माइक्रोबस पहिरोमा पुरिएको हो।

१४ जना यात्रुको शव शनिबार साँझ निकालिएको थियो।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ११ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा