३ चैत्र २०८१, सोमबार । March 17, 2025

दशैंका लागि सुकिला नोटको सटही आजबाट



काठमाडौं । आजदेखि नेपाल राष्ट्र बैंकले दशैंका लागि सुकिला नोटाको वितरण गर्नेछ ।

नोट सटहीको व्यवस्था आउँदो असोज २२ गतेसम्म जारी रहने नेपाल राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालय र देशभरका सबै शाखाबाट साट्न सकिनेछ बताइएको छ । यो सुविधा बैंक तथा वित्तीय संस्थाका मुख्य मुख्य शाखा कार्यालयहरुबाट पनि उपलब्ध हुनेछ।

नोट एक पल्ट बजारमा गइसकेका तर सुकिला रहने भएको छ । यसअघि केन्द्रीय बैंकले ढुकुटीबाट निकालेर नयाँ नोट सटहीको व्यवस्था गर्ने गर्दथ्यो।

उपलब्ध नोटले नै काम चलाउन सकिने भएकाले राष्ट्र बैंकले यो वर्ष नोट छपाइ रकम जोगाउने मनसायले सुकिला नोटको वितरण गर्न लागेको हो।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ९ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्ड स्टर्लिङ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको

नेपाल स्काउटमा सुधारको माग राख्दै अनशन, पदाधिकारीद्वारा दुर्व्यवहारको आरोप

काठमाडौं । नेपाल स्काउटमा सुधारको माग राख्दै सुरु गरिएको अनशन

रेकर्ड मूल्यबाट केही घट्यो सुनको भाउ, कति पुग्यो तोलामा ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

काठमाडौं । कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति