१८ जेष्ठ २०८३, सोमबार । June 1, 2026

तीन खेलाडीको शतकमा न्यूजील्याण्डविरुद्ध बलियो अवस्थामा श्रीलंका


११ आश्विन २०८१, शुक्रबार  

21
Shares

एजेन्सी । न्यूजिल्याण्डविरुद्धको दोस्रो टेस्टमा श्रीलंकाले ६ सय २ रन बनाएर इनिंग घोषणा गरेको छ ।

टेस्टको दोस्रो दिन श्रीलंकाका तीन ब्याट्सम्यानको शतक सहित ५ विकेट गुमाएर ६ सय २ रन बनाए पछि इनिंग घोषणा गरेको थियो । श्रीलंकाका लागि कमिन्दु मेन्डिसले १ सय ८२ रन बनाएका थिए । श्रीलंकाका लागि आठौ टेस्ट खेल खेलिरहेका कमिन्दुले हरेक टेस्टमा अर्धशतक बनाएर नयाँ कीर्तिमान बनाएका छन् ।

त्यस्तै यस खेलमा दिनेश चान्डिमलले १ सय १६ र कुशल मेन्डिसले १ सय ६ रन बनाएका थिए । आफ्नो पहिलो इनिंग सुरु गरेको न्यूजिल्याण्डले दोस्रो दिनको खेल सकिदा २ विकेट गुमाउँदै २२ रन बनाएको छ ।

२ टेस्टको यस सिरिजमा श्रीलंकाले पहिलो टेस्ट खेल जितेर १(० को अग्रता बनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ७ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिआईबीका ठूला अनुसन्धानले बढायो कानुनी शासनप्रतिको भरोसा

काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली