१ आश्विन २०८३, बिहिबार । September 18, 2026

पहिरोले अवरुद्ध वीपी राजमार्ग एकतर्फी सञ्चालनमा आयो


११ आश्विन २०८१, शुक्रबार  

21
Shares

काठमाडौं । निरन्तरको बर्षासँगै झरेको लेदोसहितको पहिरोले अवरुद्ध भएको बीपी राजमार्ग एकतर्फी सञ्चालन भएको छ ।

आज बिहान वर्षासँगै आएको लेदोका कारण बीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउँपालिका–८ चार सयबेँसीमा सडक अवरुद्ध भएको थियो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार अविरल वर्षासँगै आएको लेदोका कारण अवरुद्ध भएको सडक अहिले एकतर्फी सञ्चालन आएको हो ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  १२ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ