२१ फाल्गुन २०८१, बुधबार । March 5, 2025

निरन्तरको बर्षाले आन्तरिक हवाई उडान प्रभावित



काठमाडौं । निरन्तर परिरहेको झरी र मौसममा देखिएको खराबिका कारण आन्तरिक तर्फको उडान र अवतरण प्रभावित भएको छ ।

भिडिजबिलिटी कम हुँदा अधिकांश विमानको उडान तालिका प्रभावित भएको त्रिभूवन अन्र्तराष्ट्रिय विमानस्थल प्रशासनले जानकारी दिएको छ। सुर्खेत, पोखरा, भरतपुर, भद्रपुर, तुम्लिङटार लगायत विमानस्थलबाट हुने उडान, अवतरण प्रभावित भएका छन् । विराटनगर र लुक्लाका सबैजसो उडान रद्द गरिएका छन्।

धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरका उडान अवतरण भने सामान्य नै छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ११ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अस्ट्रेलियाका कप्तान स्मिथले गरे एकदिवसिय क्रिकेटबाट सन्यासको घोषणा

काठमाडौं । च्याम्पियन्स ट्रफीमा भारतविरुद्ध सेमिफाइनलमा पराजित भएसँगै अस्ट्रेलियाका कप्तान

अमेरिकाबाट डिपोर्ट भएका ९ जनालाई प्रहरीको जिम्मा लगाइयो

काठमाडौं । अमेरिकाबाट डिपोर्ट भएर बुधबार बिहान नेपाल आईपुगेका मध्य

पर्वतमा जीप दुर्घटना, २ जनाको मृत्यु ७ घाइते

पर्वत । पर्वतमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको

तोलामा ९ सयले बढ्यो सुनको मूल्य, चाँदी कति पुग्यो ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

अवैधरुपमा बसेका ११ नेपालीहरूलाई लिएर काठमाडौं ओर्लियो अमेरिकाकी जहाज

काठमाडौं । अमेरिकामा गैरकानुनी रुपमा बसोबास गर्दै आएका ११ नेपालीलाई