१२ बैशाख २०८३, शनिबार । April 25, 2026

युरोपा लिगः अजरबैजानमाथि टोटनहमको सहज जित


११ आश्विन २०८१, शुक्रबार  

12
Shares

एजेन्सी । युरोपा लिग फुटबलमा टोटनहमले सहज जित निकालेको छ।

गएराति घरेलु मैदानमा टोटनहमले अजरबैजानको काराबाग एफकेमाथि ३–० को जित निकाल्दै तीन अंक जोड्यो। टोलीको जितमा ब्रेनान जनसन, पेप सर र डोमिनिक सोलान्केले गोल गरे। पहिलो हाफमा एक गोल हुँदा दोस्रो हाफमा थप दुई गोल भएका थिए।

यसअघि खेलको सातौं मिनेटमा राड ड्राग्सनले सिधै रातो कार्ड पाउँदा टोटनहम दश खेलाडीमा सिमित बनेर खेलेको थियो। टोटनहमले आइतबार प्रिमियर लिगमा कमजोर प्रदर्शन गरिरहेको म्यानचेष्टर युनाइटेडसँग खेल्ने तालिका छ।

पछिल्लो खेलमा ब्रेन्टफोर्डलाई टोटनहमले ३–१ ले हराएको थियो। गएराति नै भएको खेलमा इटालियन सिरी ‘ए’ क्लब रोमा र स्पेनिस क्लब एथ्लेटिको बिल्वाओबीचको खेल १–१ को बराबरी खेलेका छन्।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ८ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सङ्गीतमार्फत विश्व शान्तिको सन्देश ! “म्यूजिक फर पीस” कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौं । विश्वभर शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ ‘जर्नलिस्ट

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्