४ असार २०८३, बिहिबार । June 18, 2026

स्पेनिस ला लिगामाः अल्भारेजको निर्णायक गोलमा एट्लेटिको मड्रिड विजयी


११ आश्विन २०८१, शुक्रबार  

12
Shares

एजेन्सी । एथ्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलमा सेल्टा भिगोलाई पराजित गरेको छ ।

गएराति सम्पन्न खेलमा एथ्लेटिको मड्रिडले सेल्टा भिगोलाई १–० गोल अन्तरले पराजित गरेको हो । मड्रिडको जितमा खेलको ९०औँ मिनेटमा जुलियन अल्भारेजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि एथ्लेटिको मड्रिड को ७ खेलमा १५ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।

त्यसैगरी सेल्टा भिगोको ७ खेलमा ९ अंक रहेको छ र लिगमा १०औं स्थानमा छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ८ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा